Khabarhub

लागूऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही

मोरङ- इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागूऔषध मुद्दामा कारबाही गरेको छ । प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अन्लेसार  भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचा लगायतका बोर्डरबाट ठुलो मात्रामा लागूऔषध ओसार पसार हुने गरेको छ । सोही क्रममा गएको ६ महिनामा लागूऔषध ओसार पसारमा संलग्न एक…