Khabarhub

माओवादीले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने भएको छ ।  बिहीबार जारी गरेको विधानमा यस्तो प्रावधान ल्याएको हो ।  यस्तै पार्टी समितिको गोपनीयता भङ्ग नगर्न पनि भनिएको छ । यो पनि... २५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने यस्तो छ माओवादीको विधान (पूर्णपाठसहित)