Live on
Your Voice, Your Power
महोत्तरी– महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिबासमा फाल्गुन ५ देखि ७ गतेसम्म महोत्सव हुने भएको हो । होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दीका कारण व्यवसाय धराशायी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत…