Live on
Your Voice, Your Power
बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन । प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताएका हुन । ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भने । उनका अनुसार राजनीति सङ्लो नभएसम्म देश ठिक…