Khabarhub

शिक्षा र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अनतर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । सिंहदरबारका बिहान ११ बजे बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बसदैछ । बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था,…