Live on
Your Voice, Your Power
पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित पुवाडाँडामा रहेको १४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती सुरु गरिएको हो । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा…