Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको आरोप लगाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्रीहरू समयमा नै सदनमा उपस्थित नहुँदा सदनको कार्यसूची प्रभावित भएको भन्दै सरकारले सदनलाई हेपेको आरोप लगाए । सरकारकै कारण संसद्को कार्यसूची आउने र पछि कार्यसूचीमा आएको विषय हटाउने काम भइरहेको…