Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमान्डर पक्राउ परेका छन । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका हुन् । ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन्,…