Khabarhub

कोशी प्रदेशमा मतदान अन्तिम चरणमा, १४ मत खस्न बाँकी, साम्पाङ अनुपस्थित

काठमाडौँ– संविधानसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म प्रदेशसभाका ९१ र स्थानीय तहतर्फका २६२ जनाले मतदान गरिसकेका छन् । अब प्रदेशसभाका २ र स्थानीय तहतर्फका १२ गरी १४ जनाले मतदान गर्न बाँकी छ । जसमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अहिलेसम्म अनुपस्थित छन्…