Live on
Your Voice, Your Power
तनहुँ- बन्दिपुर गाउँपालिका–४, बिमलनगरबाट सवारी चालक अनुमति पत्रको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यालयमा सञ्चालित 'ए' वर्ग मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी भानु–४ का ३० वर्षीय पूर्ण थापामगरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। साेही ठाउँका ३५ वर्षीय सुरेश थापामगरको परीक्षामा पूर्ण उपस्थित भई सुरेशको नाममा किर्ते सही…