Khabarhub

बारासँग जोडिएको भारतीय नाकामा गाडी चल्ने सहमति

रौतहट– बारासँग जोडिएको साना सीमानाकाहरूबाट चार पाङ्ग्रे सवारी साधन चल्ने सहमति भएको छ।   भारतीय सुरक्षाकर्मी एसाएसबीको प्रधान कार्यालयले निर्णय गरेपछि बारासँग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमति दिएको हो । कोरोनापछि नियमित सञ्चालनमा रहेको साना नाकाहरुबाट पाकिस्तानी महिला सीमा हैदर  स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले चारपांग्रे सवारी साधन आवातजावतमा रोक लगाएको थियो।…