Khabarhub

आजका समाचार : नाममा प्रधानमन्त्रीको सम्बोधनदेखि मेडिकल कलेजका विद्यार्थीको आन्दोलनसम्म

दिनभर आजमा विश्वलाई समृद्ध बनाउन ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड, राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन, मतदान केन्द्रमा पुग्यो मतपत्र, बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता : रवि लामिछाने, मेडिकल कलेजका विद्यार्थी ९ दिनदेखि आन्दोलनमा,आशुतोषको शतकमा बागमती विजयी, गुजरातमा डुङ्गा डुब्दा १४ जनाको मृत्युलगायतका समाचार रहनेछन् ।  दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल…