Khabarhub

सालक संरक्षण अभियान पुन: सुरु गरिँदै

काभ्रेपलाञ्चोक– विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनः अभियान थालिने भएको छ । बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । वाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा…