Khabarhub

चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशन

भक्तपुर– चाँगुनारायण नगरपालिकाको १४औँ नगर अधिवेशनले विविध विधेयक र १० सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी आवश्यक ऐन, कानुन तर्जुमा गरी नगरपालिकाअन्तर्गतको प्रशासनिक कार्यविधिलाई नियमित गर्न विधेयक पास गरेको आज नगर प्रमुख जीवन खत्रीले जानकारी दिए  । नगर प्रमुख खत्रीले नगरपालिकामा यसअघिको…