Khabarhub

राष्ट्रियसभा निर्वाचन : सिट संख्या भन्दा गठबन्धन दलको दाबी धेरै

काठमाडौं - राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठकमा सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो। आज बैठक बस्ने बताइएको भए पनि समय तोकिएको छैन। सत्ता गठबन्धनमा सिट संख्या भन्दा दलको दाबी धेरै भएपछि कुरा नमिलेको हो। शनिबारको बैठकमा सहभागी कांग्रेस प्रमुख…