Live on
Your Voice, Your Power
काठमाडौँ- शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । गुणस्तरीय शिक्षाका लागि पूर्वाधार निर्माणका साथै विद्यार्थीहरुले सहज रुपमा पढ्नसक्ने गरी शिक्षामा लगानी गर्नुपर्ने भन्दै थापाथली क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको अग्रसरतामा क्याम्पसअगाडि प्रदर्शन गरिएको हो । क्याम्पसमा विद्यार्थीहरुले पाउनुपर्ने सुविधा नपाएका कारण पढाइमा समस्या परेको, थापाथली क्याम्पसले फि बढाउने तयारी गरेको…