Khabarhub

युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ 

काठमाडौं- युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावर संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती बस्ने ४१ बर्षीय मार्स मेनपावरका संचालक जयराम पौडेल रहेका छन् । पौडेलले पदम कुमारी श्रेष्ठ समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु त्यसको लागि २० लाख रुपैयाँ लाग्छ र युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक…