Live on
Your Voice, Your Power
टोकियो– यतिबेला विश्वका अधिकांश देशले प्राकृतिक विपत्तिको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षा विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीले मानिसको ज्यान गएको छ । यस सन्दर्भमा दक्षिण कोरिया र जापान चर्को गर्मीको लहरको चपेटामा परेका छन्। दक्षिण कोरियामा गर्मीका कारण १२ जनाको ज्यान गएको छ भने जापानमा विद्यालयबाट फर्कने क्रममा…