Khabarhub

बीपीबाट देशको जटिल अवस्थामा बहस गर्न सिकौं : बाबुराम भट्टराई

 काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने बताएका छन् । आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कंग्रेसद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उस्तो बताएका हुन् ।  उनले  भनेका 'बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस…