समाचार Archives | Page 2394 of 8015 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा  कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त, संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने, भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नक्कली शरणार्थी प्रकरणका नेताहरू रिहाइको माग गर्दै उच्च अदालत पुगेलगायतका समाचारले प्रमुख स्थान पाए । कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार…