Live on
Your Voice, Your Power
काठमाडौं - घरेलु टोली न्युजिल्यान्ड पहिलो टि२० आई क्रिकेटमा बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । यो जितसँगै तीन टि२० आई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ८ बल बाँकी हुँदै ५ विकेट गुमाएर लक्ष्य भेट्यायो । बंगलादेशको जितमा ओपनर लिटन दासले…