Khabarhub

सरकारको दोहोरो चरित्र सह्य हुँदैन : विप्लव 

काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन्।  बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरू भएको बताए। चन्दलाई अदालतबाट…