Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव, एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट, टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको निर्देशन, जनतालाई भ्रममा पार्न षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री, राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस, चुडामणि शर्माको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालतमालगायतका समाचारले प्रमुख स्थान पाए ।  टेरामक्स खरिदबारे…