Live on
Your Voice, Your Power
काठमाडौं - एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको तेस्रो विकेट गएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालका कतान देव खनाल २४ रनमा आउट भएका हुन् । यसअघि पहिलो विकेटको रुपमा विपिन रावल शून्य रनमा आउट हुँदा दिपक बोहरा १५ रनमा पभेलिएन फर्केका थिए । अहिले अर्जुन कुमाल २२ रन बनाएर…