Khabarhub

एनसेल खरिदबिक्रीबारे सत्यतथ्य सार्वजनिक गर्न राप्रपा नेपालको माग

काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एनसेल खरिदबिक्री प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । बिहीबार पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले एक विज्ञप्ती जारी गर्दै एनसेल प्रकरणबारे यथार्थ सार्वजनिक गर्न माग गरेका हुन् । ‘नेपालको कानुन बमोजिमको प्रकृया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई…