Live on
Your Voice, Your Power
काठमाडौं- आफूलाई जेन-जी आन्दोलनको नेताका रुपमा परिचित गराउँदै आएका सुधन गुरूङ बिहीबार भाइटीकाको दिन माइतीघर मण्डल पुगे । जहाँ गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएको तस्बिर राखेर भाइटीका कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा जेन-जी आन्दोलनका क्रममा मारिएकाहरूको तस्बिरमा माला र फूल चढाएर भाइटीका कार्यक्रम आयोजना गरियो । विवादास्पद गैरसरकारी…