Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीलाई देशका नौ जना चर्चित कलाकारहरूले बुधबार बालुवाटारमा भेटेर कु-सूचना र प्रोपोगान्डाबाट नडराई दृढतापूर्वक अघि बढ्न सुझाव दिएका छन्। कलाकारहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई मुख्य प्राथमिकता बनाएर काम गर्न आग्रह गरे। उनीहरूले भने, ‘हामी केही माग्न आएका होइनौं। देश रहेपछि माग्ने कुरा पछि गरौंला। अहिले देश बचाउने बेला हो। सरकार…