Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जन्मदिनको शुभकामना दिएका छन् । पार्टीको संकल्प यात्रामा क्रममा मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले प्रचण्डलाई फोन गरेर शुभकामना दिएका हुन् । ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ।…