Live on
Your Voice, Your Power
नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज नेपालगञ्जमा गर्ने भनिएको विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गरेको छ। श्रद्धाञ्जलीसभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भूकम्पग्रस्त क्षेत्र जाजरकोट र रुकुममा मन्त्री र नेताहरुको भिड देखेर उदेक र दिक्क लाग्ने बताएका छन् । तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरी नेताहरुको भिड लाग्नु अनावश्यक…