Khabarhub

संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दल सहमत

काठमाडौं– संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको छ। आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दलका नेता शेरबहादुर देउवाबीच सहमति भएको हो प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही शुक्रबार अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद बोलाउने…