Khabarhub

तोरी फुलेर पहेँलै कावासोती र देवचुली (तस्बिरहरू)

नवलपरासी– नवलपरासी (सुस्तापूर्व) को कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा तोरी फुलेर पहेँलै देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा धेरै क्षेत्रफलमा तोरी खेती लगाइएको छ । विशेष गरी गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा कृषकहरुले तोरी खेती लगाउँदै आएका छन् । तस्बिर : नेपाल फोटो…