Live on
Your Voice, Your Power
काठमाडौँ- देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गरेका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्ने सांसद प्रेम सुवालले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिक रूपमा भएको छलफलमा सांसद सुवालले खर्च कटौतीको प्रस्ताव…