Khabarhub

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका– १ चौरभिग्मस्थित सो विद्यालय भवनलाई २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं २०७९ सालको वर्षाका कारण केही क्षति भएको थियो । हालसम्म बालबालिका त्यही क्षतिग्रस्त भवनको कक्षा कोठामा पढ्न बाध्य थिए । भूकम्प गएको…