समाचार Archives | Page 5920 of 8349 | Khabarhub Khabarhub

९ वर्षपछि पक्राउ परे लागुऔषध मुद्दाका फरार प्रतिवादी 

लमजुङ - जिल्ला प्रहरी कार्यालय लमजुङले ९ वर्षदेखि फरार रहेका लागुऔषध मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका-७ बस्ने ३२ वर्षीय रवीन्द्र घलेलाई सोमबार गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउमा परेका रवीन्द्रविरुद्ध जिल्ला अदालत लमजुङले ४ वर्ष ६ महिना २९ दिन कैद र तीन हजार जरिवाना हुने फैसला सुनाएको थियो…