समाचार Archives | Page 5934 of 8346 | Khabarhub Khabarhub

१ हजार ७६० कोरोना संक्रमित थपिए, ७ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ५२४ जनाको पीसीआर परीक्षणमा १ हजार ३३२ र ४ हजार ३२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४२८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७…