समाचार Archives | Page 5936 of 8346 | Khabarhub Khabarhub

नेकपा (एस) सुदूरपश्चिमसभा संसदीय दलको नेतामा सोडारी

कैलाली– सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । उनलाई मंगलबार दलको नेता चयन गरिएको हो । उनी माओवादी नेता त्रिलोचन भट्ट सरकारमा मन्त्रीसमेत छन् । सोडारीलाई दलको बैठकले सर्वसम्म नेता चयन गरेको हो । नेकपा विभाजनपछि बनेको नेकपा (एस) सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल हो ।…