समाचार Archives | Page 5951 of 8341 | Khabarhub Khabarhub

एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद के हुन्छ ?

काठमाडौँ– एमालेको विधान महाधिवेशन सुरु हुन १२ दिन बाँकी रहँदा पार्टी नेतृत्व र कार्यकर्ताबीच पार्टीको विधान र भावी नेतृत्वबारे चर्चा चुलिएको छ । आगामी ४ देखि ६ असोजमा ललितपुरको गोदावरीस्थित नवनिर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने विधान महाधिवेशनका लागि केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्वलाई पार्टीले विधान मस्यौदा वितरण गरिसकेको छ । छलफलका लागि जिल्ला कमिटी तहसम्म…