Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शीतल निवासमा आयोजित एक समारोहकाबीच शपथ ग्रहण गरेका छन् । शर्मालाई राष्ट्रपति भण्डारीले दर्ज्यानी चिह्न लगाइदिएकी छन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन्…