Khabarhub

‘भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरियो कतिबेला मारिने हो थाहा छैन’

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेको भन्दै कतिबेला मारिने हो थाहा नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको विरुद्धको लडाइँ सुरु गरेको बताउँदै कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको…