Live on
Your Voice, Your Power
काठमाडौँ- मुलुकका विभिन्न जिल्लामा भदौ १० पछिको बाढीपहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको पाँच दिनमा बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको…