Live on
Your Voice, Your Power
काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहविरुद्ध विज्ञप्ति निकाल्नेलाई विश्वविद्यालयले कारबाही गर्न माग गरेको छ । उपकुलपति प्रा.डा सिंहविरुद्ध शनिवार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर कीर्ते गरी ‘उपकुलपतिको मृत्यु भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा सार्वजनिक भएपछि धेरैले त्यसको…