Live on
Your Voice, Your Power
काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका सम्बन्धमा संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैङ्कलाई १७ बुँदे निर्देशन दिएको छ । आर्थिक उत्थानका लागि हदैसम्मको रणनीति अपनाउन आग्रह गर्दै समितिले राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र पारेको प्रभावलाई उत्थान हुने गरी आवश्यक नीति…