Live on
Your Voice, Your Power
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, सम्मेलन, धर्ना, जुलुस र र्याली जस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न आग्रह गरेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या र संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै भिडभाड हुने काम नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी…