समाचार Archives | Page 6053 of 8305 | Khabarhub Khabarhub

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट- कोभिड–१९ को दोस्रो लहरपछि बन्द कुश्मा–बागलङको बन्जी पुल फेरि खुला गरिएको छ । कोरोनाको दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने यहाँ अहिले मानिसहरुको खासै चहलपहल छैन । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित…