Live on
Your Voice, Your Power
काठमाडौँ- जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुषको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपराह्न ३:४५ बजे हुनेछ । ७ खेलाडी रहेको यस स्पर्धामा उनी छैटौँ लेनमा छन् । एलेक्ससँग प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका…