Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै नेता बास्कोटाले धर्म, संस्कृति र राज्यको छुट्टै बहस आवश्यक रहेको बताए । उनले भनेका छन्, ‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौँ । जनताको…