समाचार Archives | Page 6076 of 8282 | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ-  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । आजको बैठकले स्प्रष्टीकरण सोधिएका २२ सांसदले जवाफ दिए त्यसको अध्ययन गरेर थप कदम चाल्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका २२ सांसदले पार्टी निर्देशनको अवज्ञा गर्दै साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत…