समाचार Archives | Page 6077 of 8282 | Khabarhub Khabarhub

लागुऔषध ओसारपसारको आरोपमा मकवानपुरमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

मकवानपुर– आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९…