समाचार Archives | Page 6085 of 8265 | Khabarhub Khabarhub

खैरो हिरोइनसहित दुई जना पक्राउ

कञ्चनपुर-  लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको…