Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको कामकारबाहीलाई प्रभावकारी बनाउदै लैजानुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनीहरुले राष्ट्रिय सभाको बैठक प्रभावकारी हुन नसकेको भन्दै गम्भीरताका साथ यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभामा जनताको विषय वस्तुलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताए…